सुत्केरीको हेलिकप्टर मार्फत उद्वार ।

0
SHARES
23
VIEWS

कालिकोट – सुत्केरी हुन नसकेर मृत्युकाे मुखमा पुगेकि शान्नि त्रिवेणी गाउँपालिका निवासी दाना कामिलाई हेलिकप्टर मार्फत उद्वार गरिएको छ ।
बिहीबार सुत्केरी व्यथा लागेर मेहलमुडी बर्थिङ सेन्टरमा छटपटाई रहेकि ३१ वर्षिय कामिलाई प्रमुख जिल्ला अधिकारी जाेरासिंह माझी, गाउँपालिका उपाध्यक्ष पार्वती सिंहकाे पहलमा राष्ट्रपति सुत्केरी उद्वार कार्यक्रम मार्फत हेलिकप्टर मार्फत शनिबार उद्वार गरिएको उपाध्यक्ष सिंहले बताइन ।
अहिलेसम्म तीन वटा केश रिफर गरि सुत्केरी अामाकाे ज्यान जाेगाएकाे बताइन ।

सुत्केरी दानाकाे दुइवटा बच्चा रहेकाे र बच्चा उल्टाे अवस्थामा पेटमा रहेकाे रास्काेट अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार