महावैमा शिक्षक कर्मचारीका बालवालिका अनिवार्य सरकारी विद्यालयमा भर्ना

0
SHARES
20
VIEWS

कालिकोट –  महावै गाउँपालिकाले विद्यार्थी कम भएका विद्यालयहरु मर्ज गर्ने भएको छ । शिक्षा समितको मंगलवार बसेको बैठकले आरजिएम आधारभुत विद्यालयलाई राम मावी राम्नी, देव मावी ओदालाई तिला मावीमा मर्ज गर्ने निर्णय गरेको छ ।
साथै वैठकले कक्षा आठको परिक्षालाई शान्ति र मर्यादित बनाउन तिन वटा केन्द्र समेत तोकेको छ ।

दरवन्दी अनुसार शिक्षक नहुने विद्यार्थी कम हुने विद्यालयलाई यसरी मर्ज गर्दा शिक्षामा गुणस्तर हुने भएकाले अझै केही विद्यालयहरु गाव्ने तयारी रहेको गाउँपालिका अध्यक्ष तथा शिक्षा समितिका संयोजक खेमबहादुर सिंहले बताए ।

साथै वैठकले विद्यालय समितिका सदस्य, शिक्षक र विद्यालयका कर्मचारीहरुका बालवालिकालाई अनिवार्य सरकारी विद्यालयमा भर्ना गर्ने निर्णय गरिएको छ ।by online news khabar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार