स्थानिय उत्पादनले अतिथिलाई सम्मान

0
SHARES
1
VIEWS

कालिकोट-  महावै गाउँपालीकाले उत्पादन गरेका ढाकाका दोसल्लाले अतिथिलाई सम्मान गरिएको छ ।
१३ औँ जिल्ला स्थरिय राष्ट्रपती रनिङ शिल्ड उद्घाटनमा उपस्थित मन्त्री, माननिय र अन्य पाउनाहरुलाई गाउँपालिका उद्योम विकास शाखाको सहजिकरणमा स्थानिय महिलाहरुले बुनेका ढाँकाका दोसल्लाले सम्मान गरिएको हो ।
उद्यम विकास शाखाको सहयोगमा महावै गाउँपालिका १ देखी ७ वटै वडामा सिप अनुसारका कामहरु संचालन भइरहेको उद्यम विकास सहजकर्ता बास्मती रोकायाले बताइन ।

६ नम्बरमा ढाँका सिलाई बुनाई, कुखुरा पालन ५ नम्बरमा कुखुरा पालन यस्तै ४ नम्बरमा ढाँका सिलाई र कुखुरा पालन संचालन भइरहेको रोकायाले बताइन । यस्तै ८ नम्बरमा बेरोजगार युवा युवतीले अचार उत्पादन जस्ता कामहरु गरेर स्वरोजगार मुखी बनेको बताइन ।

महावै ६ कुनीका महिलाहरुले अहिले दोसल्ला, सवल लगायतका ढाँका कपडा उद्पादन गर्दे आइरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार