स्वास्थ्य मन्त्रालयले दियाे महावैलाई स्वास्थ्य सामग्री

0
SHARES
29
VIEWS

कालिकोट – महावै गाउँपालिकाका स्वास्थ्य संस्थाहरूका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि र उपकरण सहयाेग गरेकाे छ ।
गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले केही औषधि र आवश्यक

उपकरणकाे माग गरेपछि मन्त्रालयले माग गरिएका समाग्रि गाउँपालिका लाई हस्तान्तरण गरिएकाे हाे ।
मन्त्रालयले १५ वटा अक्सिजन सिलिन्डर , पिपि सेट, नेमाेलाईजर मेसिन आवश्यक औषधि सहयाेग गरेकाे छ ।
महावैले अहिले १५ शैयाकाे अस्पतालकाे सेवा ओदा फाउन्डेसनबाट दिरहेकाे अध्यक्ष खेमबहादुर सिंहले बताए ।
गाउँपालिकाका सवै स्वास्थ्य संस्थाहरूबाट सहज र सरल रूपमा नागरिकलाई सेवा दिन मन्त्रालयमा साे समाग्रि सहितकाे माग गरेकाे बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार