जिल्ला सेक्रेटरी क रणदिपको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला सल्लाहाकार र जिल्ला कमिटी सदस्यहरुको उपस्थिती रहेको थियो । उक्त बैठकमा पार्टी को नवौ महाधिवेशन को तयारी का साथै जिल्ला अधिबेशन सम्पन्न गर्ने निर्णय गरेको छ । मुख्यरुपमा यही भाद्र १५गते उद्दघाटन र १६ गते बन्दशत्र गर्ने गरि बैठक ले निर्णय गरेको छ स्थान शान्नी त्रिबेणीगाउपालिका प्राङ्गणमा गर्ने उक्त अधिबेशनका लागि 4 वटा महत्वपुर्ण बिभाग गठन गरेको छ क शाहासीको नेतृत्वमा अर्थ बिभाग क निर्देशनको नृतृत्वमा प्रचारबिभाग क धरातलको नेतृत्वमा अापुर्ति बिभाग क किरण को नेतृत्वमा ब्यबस्थापन र क रमेशको नेतृतणवमा सुरक्षा बिभाग गठन गरिएको छ उक्त बैठकमा अध्यक्ष क रणदिपले mcc र spp सम्झौता र पक्ाउपुर्जि बिरुद्द संघर्ष गर्नु पर्ने भएकाले केन्द्र तथा जिल्ला ले घोषणा गरेका संघर्षका कार्यक्रम र अधिवेशनका काममा उत्साहाका साथ डटेर लाग्न निर्देशन दिदै बैठकको समापन गर्नु भयो । उक्त बैठक राष्कोट वडा न ७ मा सम्पन्न भएको कुरा युवा संगठनका अध्यक्ष मिनेश ऐडी ले जानकारी दिनु भयो ।



















Discussion about this post