बन्दुक बोक्न बाध्य बनाउदै छ सरकार – रणदिप सेक्रेटरी नेकपा कालिको

0
SHARES
23
VIEWS

बन्दुक बोक्न बाध्य बनाउदै छ सरकार – रणदिप सेक्रेटरी नेकपा कालिको
नेकपा कालिकोट का सेक्रेटरी रणदिप ले बर्तमान सरकार ले ३ बुदे सहमती लाई ब्यवास्था गरेर जवरजस्त नेकपा लाई युद्दगर्न बाध्य पार्ने षडेन्त्र गरिरहेको बताउनु भएको छ पचालझरना मा अायोजित युवा प्रशिक्षण कार्यक्रम लाई सम्बोधन गर्दै सेक्रेटरी रणदिपले राज्यले झुठ्ठामुद्दा लगायर नेता कार्यकर्ताहरुलाई गिरप्तार गर्ने र क्रान्ती को गला रेट्ने खेल खेली रहेका ले यो षडेन्त्र प्रती पार्टी लिडर सचेत रह्को बताउनु भयो राज्य ले युद्द चाहे पनि अाफ्नो पार्टी एकीकृत जनक्रान्तीको कार्यदिशा बाट बिचलित नहुने ठोकुवा गर्नु भयो युद्द नहुदा त पुलिस को बुटमा करोडौ भ्रष्टाचार गर्नेसरकारी मन्त्री र नेतनहरु युद्द भए युद्द सामाग्री खरितको नाममा अरोबौ भ्रष्टाचार गर्ने सपनामा कुदिरहेका ले यो नाटक मन्चन गरेको बताउनु भयो । सरकार ले हतियार उठाउन बाध्य पारेपनी अाफ्नो पार्टी ले कुनैपनी हालतमा जनक्रान्ती लाई नछोड्ने तर प्रतिकार का लागि सरकार जसरी अाउछ त्यसरी जनता सहित को प्रतिरोध गर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार