शुक्रबार बिहान लुसा गाउँ माथिकाे चट्टान फुट्दा लुसा गाउँका २५ घर उच्च जाेखिममा परेका हुन् । भिर फुट्दा ठुला – ठुला ढुंगा आउदा मानवीय र धनजनकाे क्षति नभएपनि गाउँ पहिराेकाे उच्च जाेखिममा परेकाे स्थानीयबासि प्रभानन्द जैसिले बताए ।
उनका अनुसार अहिले पनि पहिराे झरिरहेकाे २ मिटर भिर फाटेकाे बताउदै गाउँनै त्रासमा रहेकाे जैसिले जनाए । धन्न घरहरू पहिराबाट जाेगिए २५ घरका परिवार सबै अर्काकाे घरमा बस्नु पर्ने भएकाेले समाचार तयार पारुञ्जेल सम्म सामान सारिरहेकाे बताए ।



















Discussion about this post