युवा संगठन नेपाल कालिकोटको बैठक सम्पन्न।

0
SHARES
35
VIEWS

संगठनको चौथो पुर्ण बैठक संगठन को अध्यक्ष मिनेश ऐडी को अध्यक्षता नेकपा जिल्ला सेक्रेटरी क रणदिपको प्रमुख अातिथ्यता अखिल क्रान्तिकारी का जिल्ला उपाध्यक्ष तपेन्द्र को अातिथ्यतामा सम्पन्न बैठक ले २ महिने नेकपा को नवौ महाधिवेशन केन्द्रित संगठनको राजनितिक बैचारिक काम लाई अभियानात्मक रुपमा कार्यन्वयन गर्ने निर्णय गरेको छ । उक्त बैठकमा प्रशिक्षणमुलक मन्तब्य राख्दै प्रमुख अतिती रणदिपले एकीकृत जनक्रान्तीमा युवाहरुको विशेष भुमिका रहने भएकाले बैज्ञानिक समाजवाद प्राप्तीको अान्दोलनमा सक्रिय भएर लाग्न युवाहरुलाई निर्देशन दिनु भएको कुरा मिनेश ऐडी ले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार