नेपाल कम्युनिष्ट पार्टी को भातृसंगठन अनेम संघ क्रान्तिकारी कालिकोटको सातौ पुर्ण बैठ सम्पन्न।

0
SHARES
44
VIEWS

कनेपाल कम्युनिष्ट पार्टी को भातृसंगठन अनेम संघ क्रान्तिकारी कालिकोटको सातौ पुर्ण बैठ शान्नीघाट देउराली होटेल को सभाहल मा सम्पन्न भएको छ । अनेमसंघ क्रान्तिकारी कालिकोट को अध्यक्ष नन्दा बि क को अध्यक्षता जिल्ला सेक्रेटरी रणदिप मनिलाल ऐडी को प्रमुख अातिथ्यता संगठन को केन्द्रीय सचिवालय सदस्य कलसा बि क शान्ती को विशेष अातिथ्यता श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय सचिवालय सदस्य क विषम को अातिथ्यता मा सम्पन्न बैठक मा बोल्दै प्रमुख अतिथी रणदिप ले महिलाको सहभागिता बिना समाजवादको कल्पना गर्न नसकिने भएका ले दलाल संसदिय ब्यबस्थाको बिरुद्द समाजवादको पक्षमा सक्रिय भएर लाग्न निर्देशन दिनु भयो केन्द्रिय सदस्य क शान्ती ले संगठनको केन्द्रीय समिती ले गरेका निर्णय हरु जिल्ला को सापक्षेता मा प्रभावकारी कार्यन्वयन गर्न निर्देशन दिनु भयो उक्त बैठक ले जिल्ला मा १ महिने राजनितीक तथा संगठनात्मक अभियान चलाउने निर्णय गरेको अध्यक्ष नन्दा बि क ले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार