कालिकोटको मान्ममा देउडा महोत्सव हुदै

0
SHARES
24
VIEWS

 

कालिकोट-   कालिकोटमा सदरमुकाम मान्ममा साउन १ गते वृहत देउडा महत्सव हुने भएको छ ।
देउडा  महोत्सवका लागी जानकारी दिन आईतवार नेपाल उद्योग वाणिज्य संघ कालिकोटको सभाहलमा आयोजित एक कार्यक्रममा आयोजकले सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।

कर्णाली देउडा प्रतिस्ठनका अध्यक्ष नेत्रराज शाही, पुष्पराज आचार्यले यस विषयमा राजनतिक दल र पत्रकारसंग सुझाव सहितको जानकराी गराएका हुन ।
देउडाका बालविवाह, हरेलुहिंसा र विपदसम्धी सन्देश मुलक हुने छ ।पश्चिम नेपालको मुख्य संस्कृतीका रपमा परिचित देउडालाई संरक्षण र प्रवद्धन गर्न यो महोत्सवको आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार