मुद्दा खारेज नगरे प्रतिरो गर्छौ – रणदिप जिल्ला सेक्रेटरी

0
SHARES
66
VIEWS

नेकपा पचालझरना गाउगमिटी अन्तरगत वडा न 5 बाँझ्कोट को बैठक सम्पन्न भएको छ। वडा कमिटी ईन्चार्ज क दिप ब बम को अध्यक्षता जिल्ला सेक्रेटरी क रणदिप मनिलाल ऐडी को प्रमुख अातिथ्यता गाउकमिटी सल्लाहाकार सदस्य क तपेन्द्र जोखे बम को अातिथ्यता मा सम्पन्न बैठक मा प्रशिक्षण मन्तब्य राख्दै प्रमुख अतिथी क रणदिप ले बर्तमान दलाल सरकार ले नेकपा महासचिव सहित का नृताहरुलाई प्रकाउ पुर्जि जारी गरेर देशलाई गृहयुद्दमा धकेल्न खोजेको ले त्यसको प्रतिकार गर्न हरेक क्षेत्रमा सक्रिय भएर लाग्न निर्देशन दिनु भयो mcc र spp सम्झौता को शशक्त बिरोध गरेकाले साम्राज्यवादको ईशरामा बदला लिन खोजेको ले प्रतिवाद बाहेक अर्को बिकल्प नभएको धारणा राख्नु भयो । उक्त बैठकले प्रकाउपुर्जिको बिरुद्द संघर्ष का कार्यक्रम सहित महाधिबेशन का लागि जिल्ला अधिबेशनको तयारी गर्ने निर्णय गरको कुरा त्याहा बाट नरेन्द्र शाही ले बताउनुभएको छ ।ॐ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार